Rule 35
विवाद निरुपण गरिने
मतदाता नामावली सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा नियम २९ बमोजिम प्रमाणित मतदाता नामावलीलाई आधार मानी विवादको निरुपण गरिनेछ ।